हल्दिबारी, ३ असोज । संवधिान दविसको अवसरमा जल्लिा कारागार झापाका १८ जना कैदी बन्दीले कैद सजाय माफी पाएका छन् ।

राष्ट्रपती रामचन्द्र पौडेलले देशभरकिा ६७० जना कैदीबन्दीको भुक्तान हुन बाँकी कैद सजाय माफी गरेकोमा त्यसमध्ये झापा कारागारका १८ जना कैदीबन्दीको कैद सजाय माफी भएको हो ।

झापा कारागारले रास्ट्रपती समक्ष ३५ जनाको नाम सफिारसि पठाएकोमा १८ जनाको मात्र कैद सजाय मनिाहा भएको झापा कारागार प्रमुख मोहन पनेरुले बताउनुभयो ।

उहाँका अनुसार कोशी प्रदेशका १८० जना कैदीले कैद सजाय माफी पाएका छन् । संवधिान दविसको अवसरमा राष्ट्रपती पौडेलले मंगलबार ६७० जना कैदको सजाय माफी गर्नुभएको छ ।

राष्ट्रपती कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले वज्ञिप्ती जारी गर्दै शुक्रबार बसेको मन्त्रपिरषिद्को बैठकको सफिारसि अनुसार बुधबारदेखी लागू हुनेगरी उनीहरुको कैदको सजाय माफी गरेको उल्लेख गरेकी छन् ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
2
+1
0
+1
0
+1
2
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार