झापा । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईले ४० जना तस्कर मारवाडी, १० जना नेपाली बिचौलिया र १० जना भ्रष्ट नेताहरुको फोटो सहित नाम सार्वजनिक गर्ने बताएका छन् ।

प्रसाईंले केही दिनमा नाम सार्वजनिक गर्ने सामाजिक संजाल मार्फत जानकारी दिएका हुन । नागरिक राष्ट्रको मुक्तिका लागि अन्तिम लडाइ लड्न तयारी रहन समेत आव्हान गरेकाछन् ।

विएण्डसि मेडिकल कलेजका कार्यकारी निर्देशक समेत रहेका प्रसाईंले लामो समय देखी सहकारी र लघुवित्तको ब्यतिथि, मेडीकल व्यवसाय तथा भ्रष्टचारको बिरुद्धमा देश ब्यापि जागरण अभियान चालाई रहेका छन् ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
3
+1
2
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार