ईजरायलको युद्धमा परी १० नेपालीको मृत्यु भयको ईजरायल स्थित नेपाली राजदुतावासले पुष्टी गरेको छ ।

इजराइलमा हमास बिद्रोहिको आक्रमणमा परी हालसम्म १० जना नेपाली विद्यार्थीको निधन भएको छ भने एकको अवस्था अज्ञात छ । मारिने बिद्यार्थीमा धेरै जसो सुदुर पश्चिम् बिस्वविधालय अन्तर्गत टिकापुरमा संचालित कृषि बिज्ञान इकाईका विद्यार्थी रहेका छन ।
ति बिद्यार्थीहरु केहि महिना अघि मात्रै इजराइल सरकारको राजदुतावास कोटा अनुरुप learn and earn अन्तर्गत intern गर्न गएका थिए ।
बिस्तृत विवरण 
याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
1
+1
0
+1
0
+1
0
+1
1
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार