हल्दिबारी, ३ कार्तिक । हल्दिबारी गाउँपालिका वडा नम्बर -२ बस्ने एक अन्दाजी ५१ बर्षिय युवा घर छेउको सुर्य होलीमा मृत भेटिएका छ्न ।

वडा नम्बर २ का वडा अध्यक्ष शुकलाल राजवंशीका अनुसार कलाधार बस्तीमा बसोबास गर्नुहुने पुर्व शिक्षक बिस्णु प्रसाद रेग्मीका छोरा ५१ बर्षिय नवराज रेग्मीको मृत्यु भएको हो ।

आज बिहान मनिङ्ग वकमा निस्किएका रेग्मी सुर्य होलीमा मृत भेटिएपछि स्थानीयले प्रहरीलाई खवर गरेका थिए । हल्दिबारी प्रहरी चौकी र जिल्ला प्रहरी कार्यालयको अनुसन्धान टोलीले आवस्यक छानबिन गरि पोस्ट मार्टमको लागि मेची प्रादेशिक अस्पताल भद्रपुर लगिएको वडा अध्यक्ष राजवंशीले जानकारी दिनु भयो ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
2
+1
0
+1
2
+1
48
+1
4

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार