काठमाडौँ, ३० मङ्सिर : राष्ट्रपति रामचन्द्र पौडेलसँग उपराष्ट्रपति रामसहायप्रसाद यादवले भेट गर्नुभएको छ ।

राष्ट्रपतिभवन शीतलनिवासमा आज बिहान उहाँहरुबीच भएको भेटमा मुलुकको समसामयिकलगायतका विषयमा विचार विमर्श भएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार