जापानको राजधानी टोकियोको हानेदा विमानस्थलमा ठुलो दुर्घटना भएको छ । विमानस्थलमा अवतरण गर्ने क्रममा दुई विमान एक आपसमा ठोक्किएपछि धावनमार्गमा नै एउटा विमानमा आगो लागेको थियो ।

जापान एयरलाइन्सका अनुसार विमानबाट ३७९ यात्रुको सकुशल उद्दार गरिएको छ। जापान एयरलाइन्सका प्रवक्ताका अनुसार विमान होकाइडोको सिन चितोस एयरपोर्टबाट आएको थियो।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार