झापाको कमल गाउँपालिकास्थित पूर्वपश्चिम राजमार्गमा सडक दुर्घटना हुँदा दुईजना गम्भीर घाइते भएका छन् ।

प्रहरीका अनुसार पाडाजुँगीमा भ्यान र मोटरसाइकल ठोक्किँदा दुईजना गम्भीर घाइते भएको र उनीहरुलाई उपचारको लागि बिएन्डसी अस्पताल बिर्तामोड ल्याएको छ ।

तीव्र गतिमा रहेको मोटरसाइकललाई मारुती भ्यानले ठक्कर दिँदा दुर्घटना भएको स्थानीयले जानकारी दिएका छ्न । दुर्घटनामा परेको व्यक्तिहरुको बारेमा जानकारी प्राप्त हुन सकेको छैन । घाइतेको अवस्था चिन्ताजनक रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । तस्विर: झापाटुडे

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार