हल्दिवारी ,  १२  माघ । हल्दिवारी गाउँपालिका   वडा नम्बर ५ मा रहेको  लिमे डोल मोई बौद्ध बिहारमा चोरी भएको छ ।

बिहारका अध्यक्ष लाल बहादुर मगर ( कमल ) ले दिएको जानकारी अनुसार आजराती बिहारको मुलगेट फुटाएर दानपेटिकामा रहेको नगद  दानपेटिका फुटाएर चोरी भएको हो ।

वडा नम्बर ५ धनुष पोखरामा रहेको मगर समुदायको बौद्ध बिहारमा चोरी भएको हो । पछिल्लो समय हल्दिवारीमा चोरीका घटना प्रत्येक दिन जसो  भइ रहेको अवस्थामा चोरहरुले धार्मिक आस्थाका मठ मन्दिरलाई निसाना बनाएको पाइन्छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार