सुरुङ्गा । सरस्वती वडा बाल संजाल कन्काई नगरपालिका वडा नं. ७ को आयोजनामा बक्तित्वकला तथा सास्कृतिक कार्यक्रम हुने भएको छ ।

बालमैत्री नगर निर्माणमा विद्यार्थीको भुमिका विषयमा कन्काई नगर स्तरिय अन्तर विद्यालय बक्तित्वकला प्रतियोगिता यहि माघ २५ गते हुन लागेको बाल संजालका सचिव रिजन तिम्सिनाले बताएका छन् ।

कन्काई नगरपालिका वडा नं. ७ को आर्थिक सहयोग तथा कन्काई नगरपालिका र कन्काई बाल संजालको समन्वयमा भृकुटी माध्यमिक विद्यालयमा कार्यक्रमको आयोजना गरिएको बाल संजालका सचिव तिम्सिनाले बताए ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
1
+1
1
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार