हल्दिबारी, २० माघ । हल्दिबारी डटकमकी सम्पादक रेखा न्यौपानेलाई पितृ शोक परेको छ । सम्पादक न्यौपानेका कर्म पिता (ससुराबुबा)  जीवन  खनालको आज ४७ बर्षको उमेरमा निधन भएको हो ।

समाजमा मिलनसार तथा सहयोगी व्यक्तिको पहिचान बनाउनु भएका खनालको आज उपचारको क्रममा ॐ साई अस्पतालमा अप्रत्यासित  निधन भएको  हो । भद्रपुर १ निवासी खनालका तीन छोरा र श्रीमती रहेका छ्न । खनालको आजै स्थानीय  देउनिया  घाटमा अन्त्यष्टि गरिएको पारिवारिक श्रोतले जानकारी दिएको छ ।  स्वर्गीय पिता खनालको आत्माले चीर शान्ति प्राप्त गरोस् भन्ने कामना सहित हल्दिवारी डटकम परिवार हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्दछौं ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
13
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार