हल्दिवारी । नेपाली काँग्रेसका नेता, केन्द्रीय सदस्य, पुर्व मन्त्री केशवकुमार बुढाथोकीको उपचार क्रममा बिराट मेडिकल कलेज बिराटनगरमा निधन भएको छ l
हक्की तथा सेतो बाघले परिचीत बुढाथोकीको निधनले पुर्वी नेपाल खासगरी झापाको भुमिमा उहाँको ठूलो रिक्तता अनुभुती हुनेछ l
 उहाँका तमाम शुभेच्छुक एवं  परिवारजनमा गहिरो समवेदना सहित आदरणीय केशव  कुमार दाईप्रती भावपुर्ण श्रद्धाञ्जली !
याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
6
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार