रिजन तिम्सिना / कनकाइ नगरपालिका स्तरीय कनकाइ नगर बाल संजालको पाचौं साधारण सभा तथा बाल संजाल पुर्नगठन कार्यक्रम हुने भएको छ ।
बाल संजालको साधारण सभा तथा पुर्न गठन कार्यक्रम कनकाइ ३ स्थित उद्योग वाणिज्य संघको सभाहलमा भोलि २८ गते आइतबार हुने भएको छ । भोलीको कार्यक्रमले नगर बाल संजालको नयाँ समिती चयन हुने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
+1
+1
+1
+1
+1