हल्दिवारी, २१ फाल्गुन । नवनियुक्त तीन मन्त्रीले शपथ लिएका छन् । शपथ लिनेमा बिना विभागीय मन्त्रीहरू , पदम गिरी , डोरप्रसाद अर्याल र हितबहादुर तामाङ छन् ।

गिरि एमाले र अर्याल रास्वपा र हितबहादुर तामाङबाट मन्त्री बनेका हुन् । उनीहरुलाई राष्ट्रपति रामचन्द्र पौडेलले सपथ गराएका छ्न ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार