पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सम्पत्ति सम्वन्धित मुद्वा केही दिन भित्र इजलास हुने बताइएको छ । राष्ट्रपतिको नकारात्मक खबर, मिडियाबाजी र हलिउड सिने कलाकारसँगको सम्वन्धहरुको खबरहरु प्रकाशमा आएका छन् । उनको निजी वैंकका कर्मचारी र वकिलले मुद्वाका विवरणहरु जाँचबुझ गरिरहेको बताइएको छ ।

उनले एक महिला रंगकर्मिको सम्वन्ध र पैसाको कारोबारलाई चर्चित बखानवाजी गर्दै राष्ट्रिय समाचारपत्रहरुले समाचार छापेको थिए । ट्रम्पले आफ्नो आय विवरण वैंकको गोपनियताको आधारमा राखेको बताइएको हो ।

पूर्व राष्ट्रपतिका वकिलहरुले उनी विरुद्व कपोलकल्पित सम्पत्तिसँग लान्छना लागेको र उनको चरित्र हत्या गर्न हेतु मुद्वाको विषय उठेको वताएका छन् । सम्पत्ति अपचलन गरेको मुद्वा पेसी हुनु आगामी हुने अमेरिकी निर्वाचनमा ट्रम्पको प्रसंसामा चोट पुग्ने बताइएको हो । अमेरिकामा ट्रम्पको आफ्नै व्यापारिक प्रतिष्ठान रहेको छ । सन् २०१६ मा अमेरिकी राष्ट्रपति बनेका ट्रम्पको अदालतमा मुद्वाको फैसला पछि सामान्य जीवनमा फर्किने बताइएको हो ।
एजेन्सि

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार