झापा : बिश्व हिन्दू परिषद नेपाल पर्सा जिल्ला समिति द्वारा महिलाहरुको सशक्तिकरणका निम्ति सिलाई केन्द्रको योजना अन्तर्गत KNP JAPAN PVT LTD का निर्देशक अशोक बैध जी ब्दारा प्राप्त ३ सिलाई मेशिन ब्दारा सिलाई केन्द्रको उदघाटन गरे ।

सो कार्यक्रमको संचालन बिश्व हिन्दू परिषद नेपाल पर्सा जिल्ला प्रमुख बृजेश कुमार मल्लिक जीले गरेका थिए । तथा मुख्य अतिथि KNP JAPAN PVT LTD का निर्देशक तथा हिन्दू स्वयं सेवक संघ नेपाल बिभाग संचालक बीरगंज सदभावनादूत अशोक बैध जी, धर्म जागरण बीरगंज बिभाग प्रमुख शशि कान्त मणि त्रिपाठी जी, KNP का प्रबिन जाधब जी, पाण्डे बरबा गाउ पालिका वडा नम्बर ५ का अध्यक्ष सुनिता महतो कोइरी, तथा पाण्डे बरबा गाउ अन्तर्गत बिश्व हिन्दू परिषद नेपालका महिला समितिका सबै कार्यकर्ताहरु र बीरगंज महानगर पालिकाका सह युवा प्रमुख सोनु सर्राफ एबं स्थानीय जन साधारणहरुको उपस्थिति थियो । कार्यक्रममा सिलाई कटाई सम्बन्धी साधारण जानकारी शशि कान्त मणि त्रिपाठीले दिएको बिहिप झापा उपाध्यक्ष देवेन्द्र किशोर ढुङगानाले बताए ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार