साधारणतया आइफोन लक नै हुन्छ । तर प्राय लक आइफोन खुल्न गाह्रो हुदैन भन्नु चैं जोखिम युक्त कुरा हो । सोही कारण यसको उत्पादनमा वृद्वि भइ रहेको छ ।

समाजमा आइफोन चोरीको घटनामा वृद्वि आइरहेको पनि छदैछ । उनीहरुले आइफोनको सुरक्षा प्रणालीलाई हटाउँछन अनि सोही फोन चलाउन पनि सक्दछन् । उनीहरुले आइफोनमा चालु हुने रिकोभरी कि पत्ता लगाइ चालु गर्न सक्छन् ।त्यसकारण आइफोनका हककर्ताहरुको फोटो, डाटा हराउन सक्छ । कतिपयले त आफ्नो बैंक खाताहरुको डाटा पनि आइफोनमा राखेका हुन्छन् ।

यस्ता सम्भावित लक्षणबाट ग्राहक टाढा रहनु पर्ने भनिन्छ । आइफोनको पासवर्ड उपभोक्ता बाहेक अरुले थाहा पाउनु अपराधिक हुन सक्ने बताइन्छ । चिनेजानेको मानिसले आइफोनको पास कोड विगार्ने लक्षण देखाउन सक्छन् । कुनै प्रलोभन र प्रविधिको लोभमा उनीहरुले तपाईँको आइफोन चोरी पनि गर्नसक्छन् ।

सेवाग्राही त विश्वस्त हुन्छन् म लोकेसन ट्रयाक गर्छु भनेर । तर समाजमा यस्ता अनलाइन ह्याकर पनि छन् जसले २८ अंकका कोडहरु पत्ता लाइदिन्छन् ।

धेरै जसो मानिसले फोनमा बैंक एकाउण्ट राख्न छाडेको खोजकर्ताहरुको भनाइ छ । मानिसहरु सुरक्षित वस्न चाहन्छन् । उनीहरुले चलाउने कम्पनि एप्पलले आइफोनको डाटा रिकोभरीमा मद्वत गर्नु पर्नेमा उपभोक्ताहरुले ध्यान दिएको विशेषज्ञहरुको राय छ ।

पासकोड कसरी सुरक्षित राख्ने
आइफोनमा फेस कोड र टच कोड हुने गर्दछ । अक्षरद्वारा लेखिने पास वर्ड भारिभर्कम हुने तार्किक निश्कर्ष छ ।
फोन चलाउने मानिसले चाहेको समयमा आइफोनको पासवर्ड चेन्ज गर्न सक्छ ।

स्क्रीन टाइम सेटिङ्ग
उपभोक्ताले दिनानुदिन अनलाइन चलाएमा आइफोन चोरीलाई असर नपर्ने संकेत हुने बताइएको छ । आफ्ना बालबालिकालाई पासवर्डको संकेत नदिने बुवा आमाको आइफोनको सुरक्षा हुनसक्छ । उनीहरुले सवैलाई थाहा भएको पासवर्ड बदल्न सक्छन् ।

फोनको व्याकअप
आइक्लाउड, आइट्युनको संधै व्याकअप राख्ने गर्नुपर्छ । आफ्ना फोटोहरुलाई गुगल ड्राइभमा सुरक्षित राख्न सकिन्छ । एजेन्सी

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार