मेची नगरपालिकामा चट्याङ परि २ वटा राँगा मरेका छ्न ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार सोमबार बिहान ४ बजेतिर योगेन्द्र भट्टराईको गोठमा बाँधी राखेको २ वटा राँगा अबिरल बर्षा संगै परेको चट्याङ लागि मरेका हुन ।

प्रहरीका अनुसार एउटा भैसीलाई समेत चट्याङले सामान्य चोट पुर्याएको छ भने १ लाख ५० हजार रुपैयाँ बराबर नोक्सानी पुर्याएको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
6
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार