समीर न्यौपाने । पप गीत नसुन्नेहरु आश्चर्य र नौलो मान्छन् तर रोचकता के छ भने नविनताका साथ पप गितले मानिसमा खुसी र आनन्द दिन्छ ।

जर्नल करेन्ट बाइलोजिका अनुसार १९५८ र १९९१ मा निस्केका १०० अमेरिकी विलबोर्डमा समावेश भएका ७४५ पप गितमा ८०,००० गिटारका कर्डहरु प्रयोग भएको पाइएको छ ।

अन्वेषणकर्ताहरुले जर्मनी, नर्वे, डेनमार्क र बेलायतमा गीतारका कर्डमा प्रयोग गरिएका ध्वनीबाट मिश्रत रुपमा निस्कने आश्चर्य र छक्कलाग्दा धुनका बारेमा ३९ जना वयस्कलाई उनीहरुको भावनाको बारेमा प्रश्न गरियो ।

प्रत्येकलाई कर्ड चलाउँदै प्रश्न गरियो ? सहभागीले खुब आनन्द लिए । उनीहरुले खुसीको महशुश गरेको प्रतिक्रिया जनाएँ । अच्चम कर्डको बारेमा उनीहरुको धारणा थियो हामी कर्डका धुनबाट आफनो जीवनको प्रत्येक समय उपलब्धि मूलक हुने भनेर सम्झिन्छौं ।
धेरै धुनहरु सहभागीहरुले सुनेका थिए । संगित उनीहरुको सुखी जीवनको पाटो थियो ।

म्याक्स प्लान्क संज्ञानात्मक र मष्तिस्क विज्ञानका संस्थाका जर्मनी प्रमुख भिन्सेन्ट चेंग अन्वेषण कर्ता बयान गर्छन,“ मानिसको संगितको रोजाई र उनीहरुको खुसीको बीचमा धेरै कालान्तर देखि विशेष सम्बन्ध छ । सुमधुर संगितले मानिसको नयाँ पन र भविष्यका क्षणमा तादम्यता ल्याउँछ । मानिसको मष्तिस्कका लागि संगितले भरपुर आनन्द दिन्छ । हामी क्षितिजमा पुगेको जस्तो भान हुन्छ ।”

चेगंको अनुसार मानिसको कुनै रोचक कुरा हुने आशा संगित बाटै गर्छ । विगतका अध्ययनका अनुभवले मानिसको नौला खुसी संगित मार्फत पाइने निश्कर्ष निकालेको उनी व्यक्त गर्छन ।

मानिसहरु आफ्नो समयको परिकल्पना समयद्वारा गर्ने पनि उनी भन्न छुटाउँदैनन ।
खोजहरुले संगितका कृतिम प्राविधिक विधि संगितकारहरुलाई संगित लेखन र गायन कलामा मद्वत पु¥याएको पनि छ ।

लण्डन क्विन म्यारी विश्वविद्यालय संगित सम्बन्धि संस्थामा कार्यरत सोधकर्ता पिटर ह्यारीसनका अनुसार“ वैज्ञानिक भन्छन् संगितले मानिसलाई खुसी दिन्छ भन्ने निश्कर्ष ै निकालेका छन् ।”

संगितले भावना र काम गर्ने तरिकामा परिवर्तन
वैज्ञानिकहरुले मानिसको मष्तिस्कले परिकल्पना गर्ने दृश्यमा परिवर्तन ल्याउँछ बताएका छन् । मष्तिस्कमा रहेको एम्यागडाला, हिप्पोक्याम्पस र अडिटरी कोर्टेक्सले हाम्रो भावना परिचालन, कुनै कुरा बुझने क्षमतामा वृद्वि, हाम्रो सम्झना शक्ति, र ध्वनि प्रतिको संवेदनशिलता क्रमशः बढाउने उल्लेख गरिएको छ ।

भिन्सेन्ट चेंग भन्छन्,“ हाम्रो मष्तिस्कको अर्को संवेदनशिल भाग न्युक्लियस एकुम्बन हो जसले हाम्रो चाहनालाई प्रत्येक समय उपलब्धि मूलक बनाउँछन्। संगितको एउटै काम हो, हाम्रो ध्यानलाई केन्द्रित गर्नु अनि आफ्नो समय के पछि के हुने हो भनेर ! पप गीत सुन्ने बानी बसाल्नुस ।”
एजेन्सी

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार