नेपाल पत्रकार महासंघको निर्वाचन यही २२ असारमा हुने भएको छ । शुक्रबार निर्वाचन समितिले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । त्यसअनुसार उम्मेदवारको मनोनयन १३ असारमा हुनेछ भने उम्मेदवारी फिर्ताको समय १५ असारका लागि तोकिएको छ ।

यस्तै २२ गते मतदान हुनेछ । मतदान सकिएपछि मतगणनाको तालिका छ । मतदाता नामावली शुक्रबार साँझ साढे ७ बजे प्रकाशित हुने भनिए पनि अहिलेसम्म सार्वजनिक भएको छैन ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार