जनक राजवंशी/हल्दिबारी । हल्दिबारी गाउँपालिका वडा नंं २ मा रहेको भेलागढी सहिद स्मृति लोकतान्त्रिक पार्क सिमसारमा रहेको शिवको मुर्ती स्थानान्तरण गरिएको छ ।

मुर्ती स्थानान्तरण गर्न बनेको समितिका अध्यक्ष पर्शुराम बजागाईंका अनुसार गौरवको आयोजनाको रुपमा रहेको सिमसार भित्र जिप लाईन संचालन गर्नु पर्ने भएकाले पोखरीको विचमा रहेको शिवको मुर्तीलाई उत्तर पश्चिममा लगेर व्यवस्थापन गरिएको हो ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार