हल्दिवारी, १० असार   । हल्दीवारी गाउँपालिकाको  नीति तथा कार्यक्रम सहित आर्थिक वर्ष २०८१-०८२ को वजेट  गाउँ सभाले सर्व सम्मत स्वीकृत गरेको छ ।  पालिका उपाध्यक्ष लक्ष्मी देवी मैनालीद्वारा प्रस्तुत नीति तथा कार्यक्रम तथा  वार्षिक आय व्यय समेटिएको वजेट गाउँ  सभाले अनुमोदन गरेको हो  ।

हल्दीवारी गाउँपालिका अध्यक्ष रवीन्द्र प्रसाद लिङ्देनको अध्यक्षतामा शुरु भएको १७ औं गाउँसभा लाई प्रदेश सभा सदस्य माननीय छविलाल चुडाल, वडा नम्बर २ का अध्यक्ष शुकलाल राजवंशी, वडा नम्बर ३ का अध्यक्ष बिस्णु प्रसाद ओलि र कार्यपालिका सदस्य शान्ता सिवाकोटीले सम्बोधन गर्नु भएको थियो ।

रोजगारी

पर्यटन
खानेपानी
शिक्षा
स्वास्थ्य
• गरिवीका रेखामुनि रहेका परिवारको पहिचान गरी निशुल्क स्वास्थ्य विमा गरिने
• ज्येष्ठ नागरिक, गर्भवती, सुत्केरी, फरक क्षमता भएका नागरिकहरुलाई कम्तिमा महिनाको एक पटक घरभेट मार्फत स्वास्थ्य सेवा प्रदान गरिने
विविध
याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार