हल्दिवारी ,१२ असार ।झापाको मेचिनगरमा पानीमा डुबेर एकजना बालकको मृत्यु भएको छ ।
मेचिनगर नगरपालिका वडा न.-१४ नमुना टोल  बस्ने बामरा सन्थालको छोरा २० महिनाको रिहान सन्थालको  घर देखि अन्दाजि ३०० मिटर पुर्वमा रहेको फुलवासा खोलामा खेल्ने क्रममा अचानक डुवि मृत्यू भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
बालक मंगलबार साझ ७:३० को समयमा खेल्ने क्रममा डुबेका थिए । मृतक बालकको शवको आवस्यक अनुसन्धान पश्चात्  पोष्टमाटमको लागि प्रादेशीक अस्पताल भद्रपुर झापा पठाईएको  प्रहरीले जनाएको छ । फाइल फोटो 

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार