हल्दिबारी, १२ असार । हल्दीबारी गाउँपालिका वडा नम्बर २ का ६८ जेष्ठ नागरिकलाई संमान स्वरूप झुल वितरण शुरु गरिएको छ ।

वडाको ५० हजार सिलिङ बजेट मार्फत छुट्टाएको पैसाले ८२ बर्ष माथिका जेष्ठ आमाबुबालाई घरघरमै पुगेर झुल हस्तान्तरण गर्न शुरु गरिएको वडा अध्यक्ष शुकलाल राजवंशीले जानकारी दिनुभयो ।

आज बुधबार वडा अध्यक्ष राजवंशी, वडा सदस्यहरु रचना कुलुङ, अम्बिका तोलाङ्गी, गणेश कुमार मगर र विस्णु बहादुर राई सहित कर्मचारीको टोलिले जेष्ठ नागरिकलाई संमना स्वरुप झुल वितरण गरेका थिए ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
1
+1
3
+1
0
+1
1
+1
0
+1
1

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार