हल्दीवारी गाउँपालिकाबाट २०८० को माध्यमिक शिक्षा परिक्षामा (एसईई) छात्रातर्फ बिमला ओलि प्रथम भएकी छ्न ।

हल्दीवारी – २ मा रहेको सिग्मा अङ्ग्रेजी विद्यालयबाट परिक्षामा समाबेश भएकी मेधावी छात्रा बिमलाले ३.७४ जिपिए को साथ हल्दीवारी भित्रका छात्राहरूमा प्रथम भएकी हुन । उनी सगै परिक्षा दिएका ३४ जना छात्रछात्रा मध्ये ३१ जनाले (एसईई) परिक्षा उतिर्ण गरेका छ्न ।

छात्रतर्फ भने हल्दिवारी माध्यमिक विद्यालयका समीर गौतम र सनसाइन अङ्ग्रेजी विद्यालयका इमेस भट्टराईले ३.७७ जिपिए ल्याउदै प्रथम भएको उक्त विद्यालयहरुले दावी गरेका छ्न ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
2
+1
5
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार