ताप्लेजुङ केन्द्रविन्दु बनाएर भूकम्प गएको छ। आज राति १ बजेर ४६ मिनेटमा ४.४ म्याग्निच्यूडको भूकम्प ताप्लेजुङको तापेथोक केन्द्रबिन्दु भएर गएको हो।

भूकम्पकाे धक्का छिमेकी जिल्लाहरुमा पनि महशुस गरिएको थियो भने क्षती बारे पुरा  विवरण आउनु बाँकी रहेकाे छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार