अभिषेक खतिवडा/कमल। झापाको कमल गाउँपालिका वडा नं ५ मा रहेको पाडाजुङ्गी - गौरदाह सडक खण्डमा पर्ने मङ्गलबारे बजारमा देशकै राष्ट्रिय खेल भलिबलको खेलाडीले बल सर्भिस गर्ने लागेको शालिक बन्ने भएको छ ।
मङ्गल...
शनिश्चरे-खुदुनाबारी-ईलाम जाने सडकको बिरीङ खोलाको पुलको अनुगमन गरिएको छ। कोशी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्री भुपेन्द्र राई, राज्य मन्त्री भुमी प्रसाद राजवंशी, र पूर्वी कोशी प्रदेशका मुख्यमन्त्री ...
जनक राजवंशी । हल्दिबारी, २० असोज । देउनिया क्रिकेट टिमद्वारा आयोजित खुल्ला सुपर १५ क्रिकेट प्रतियोगितामा आज छैटौ दिनको चौथो क्वाटर फाइनल खेल डि.सि.टि. ब्लु र पठाओ युनाइटेड इलेभेन क्रिकेट टिम बिच भएको ...
मोरङ, २० असोज । मोरङको रतुवामाई नगरपालिका-१ र २ बाट लागुऔषध सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ।
असोज १९ गते अपरान्ह इलाका प्रहरी कार्यालय सिजुवा र लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहर...
जनक राजवंशी । हल्दिबारी, १९ असोज । देउनिया क्रिकेट टिमद्वारा आयोजित खुल्ला सुपर १५ क्रिकेट प्रतियोगिता आज पाँचै दिनको खेल डि.सि.टि. रेड र मेचि सुपर किङ्गस क्रिकेट टिम बिच भएको थियो । टस जितर पहिलो ब्य...
१९ गते काठमाडौं/ नेपालका सर्वाधिक स्वयंसेवी रक्तदाता एवं नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यद्वारा रचित,वरिष्ठ संगीत संयाेजक जीबित जल्मीद्...
झापा जिल्लाको बाह्रदशी गाउँपालिका–५ घोडामारामा सर्पको टोकाइका कारण कमला न्यौपानेको मृत्यु भएको छ । ४१ वर्षीया कमला न्यौपानेलाई आफ्नै गाई बाँध्ने क्रममा विषालु सर्पले खुट्टामा टोकेको थियो। घटना शुक्रबा...
हल्दिबारी । ढडुवा युवा क्लवको समन्वय तथा अगुवाईमा दाताहरुको सहयोगमा पुर्ण बहादुर मोक्तान परिवारलाई सहयोग गरिएको छ ।
हल्दिबारी वडा नं-२ निवासी मोक्तान परिवारको बस्दै आएको घर जिर्ण अवस्थामा रहेको बुझे ...
१८ असोज । नवरात्रको दोस्रो दिन ब्रह्मचारिणी देवीको आराधना गरिँदैछ। यस दिन भक्तजनहरूले तपस्या र साधनामा लीन रहनुका साथै शान्ति र आरोग्यको कामना गर्छन्।
ब्रह्मचारिणी देवीको स्वरूप तपस्यामा मग्न र तेज...
दोस्रो भद्रपुर रन प्रतियोगितामा पुरुषतर्फ हप्ना टुडु र महिलातर्फ बिन्दा राई प्रथम भएका छन् । भद्रपुर ८ नम्बर वडा कार्यालयले बडादशैंको अवसर पारी आज घटस्थापनाका दिन आयोजना गरेको म्याराथन प्रतियोगितामा प...