हल्दिबारी, २० भदाै । हल्दिबारी गा. पा.– 2 हाल भद्रपुर न.पा., चन्द्रगढीमा बसोबास गर्नुहुने आदरणिय समाज सेवी एवं धार्मिक ब्यक्तित्व श्री गणेश पौडेल एवं मीरा देवी पौडेल द्वारा श्री नव दुर्गा मन्दिर हल्दिबारी–२, पारुखोपी परिसरमा गणेशथान निर्माण गरिदिने हुनु भएको छ । सो कार्यको शिलान्यास अाज मिती २०७९/०५/२० गते सोमवार विहान नौं बजे सम्पन्न भएकाे छ l

 

 

 

 

 

 

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार