हल्दिबारी, २१ भदौ  । अभिनेता पल शाहले बलात्कारको मुद्दामा सफाइ पाएका छन् ।यौन दुरुपयोगको मुद्दामा जिल्ला अदातल, नवलपुरले शाहलाई सफाइ दिएको हो । तर बाल यौन दुरुपयोगको मुद्दामा भने साढे २ वर्षको कैद सजाय तोकेको छ ।

न्यायधिस यत्रप्रसाद आचार्यको इजलासले बालिकालाई १० लाख रुपैयाँ क्षतिपूर्ति समेत भर्न पललाई आदेश दिउको छ । त्यस्तै अदालतले अभिभावकलाई पनि सचेत गराएको अदालतका सूचना अधिकारी लालबहादुर क्षेत्रीले जानकारी दिए ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार