काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट राजीनामा बुझाएका तीन मन्त्रीले सोमबार पत्रकार सम्मेलन गर्ने भउका छन् । पार्टीको तर्फबाट मन्त्री बनेर आइतबार साँझ प्रधानमन्त्री समक्ष राजीनामा बुझाएका तीन मन्त्रीले सोमबार पत्रकार सम्मेलन गर्ने भएका हुन् ।

सोमबार दिउँसो ३ बजे पार्टी कार्यालय बसुन्धारामा राजीनामा दिएका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा। तोसिमा कार्कीले त्रकार सम्मेलनको आयोजना गर्ने भएका हुन्।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार