काठमाडौं, २७ फागुन । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा शनिबार तीन खेल हुँदै छ। -तेस्रो चरणअन्तर्गत शनिबार च्यासल रंगशालामा एउटा र दशरथ रंगाशालामा दुईवटा गरी तीनवटा खेल हुन लागेको हो।

दिउँसो साढे २ बजे च्यासलमा हुने खेलमा नेपाल पुलिस र संकट क्लबबीच प्रतिस्पर्धा हुनेछ भने साढे २ बजे नै सोही समयमा दशरथ रंगशालामा एपीएफ क्लब र जावलाखेल भिड्ने छन्। यता, साढे ५ बजे दशरथ रंगशालामै हुने अर्को खेलमा फ्रेण्ड्स क्लब र सातदोबाटो युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार