झापा हल्दिबारी वडा नं-३ ढडुवा बजारमा आज गमला राख्ने काम सम्पन्न भएको छ । बजार व्यवस्थापन समितिको सक्रियतामा बजार क्षेत्र भरिको हुलाकी राजमार्गको पेटिमा गमला र फुल रोप्ने काम चरणगत रुपमा भएको हो।

सटर व्यवसायीहरुको अगाडि बजार समितीले फुलको बिरुवा रोपेर केही केही स्थानमा व्यवसायीहरुलाई बिरुवा रोप्न आवहान गरिएको समितिले बताएको छ ।

पछिलो समय ढडुवा बजार व्यवस्थापन बारे काम भइरहेको छ तर पनि बजार भन्ने व्यवस्थी एवम संतोषजनक नलागेको स्थानीयको जनगुनासो रहेको छ ।
कार्यक्रममा बजार व्यवस्थापन समिती पदाधिकारी ,जनप्रतिनिधि, व्यापारी लागायतको उपस्थिति रहेको थियो।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
1
+1
1
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार