काठमाडौं, ३२ जेठ । नेपालमा मनसुन सुरु भए लगत्तै धान रोपाई सुरु भएको छ ।
काठमाडौंलगायत सुन्दरीजल आसपासमा धान रोपाई सुरु भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
+1
+1
+1
+1
+1