मोरङ, असार ७ गते । मोरङको रंगेली नगरपालिका-९ फर्साडागी स्थितमा टिपरको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु भएको छ ।

घटनामा संलग्न चालक सर्लाही लालबन्दीका ३५ बर्षीय दिनेश अधिकारी र टिपर नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार