बिर्तामोड, १५ साउन । बिर्तामोड -२ वडाकार्यालय नजिकको एक पसलमा आइसक्रीम भित्र झिंगा भेटीएको छ । मनकामना आइसक्रीम भित्र स्थानीय गोविन्द गिरिले मरेको झिंगा भेटेको जनाएका छ्न ।

बालबालिका र युवाहरुको आकर्षक आइसक्रीम भित्र मरेको झिंगा भेटिनु मनकामना आइसक्रीमको चरम लापरबाही रहेको गिरि बताउँछन् ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार