बिर्तामोड २० साउन । बिर्तामोडमा डेंगी रोगको सङ्क्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।

डेंगी सङ्क्रमणबाट बिर्तामोड नगरपालिका- ५ निवासी ४४ वर्षीय बिचन्द्र लावतीको मृत्यु भएको हो ।

लावतीको शनिबार साँझ उपचारको क्रममा मृत्यु भएको बताइएको छ । बिर्तामोडस्थित बीएण्डसी हस्पिटलको आइसियु भेन्टिलेटरमा राखेर उनको केही दिनदेखि उपचार भइरहेको थियो ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार