हल्दिवारी ,२३ भदौ । हल्दिवारी २ स्थित क्यानरी एकाडेमीमा  प्याब्सन हल्दिवारीको आयोजनामा अन्तर विद्यालय स्तरीय प्रतिस्पर्धात्मक कार्यक्रम आज सम्पन्न भएको छ ।
बालबालिकाहरूको चौतर्फी विकासकोलागि बिगतका वर्षहरुमा झैं यस शैक्षिकसत्र २०८० मा पनि प्याब्सन हल्दिबारीको आयोजनामा संचालित अतिरिक्त किर्याकलाप अन्तर्गत विभिन्न नौ वटा विधाहरुमा संस्थागत विद्यालयहरुका बीचमा प्रतिस्पर्धा भएको थियो ।
हल्दिवारी प्याब्सनका अध्यक्ष याम दंगाल सरोवरको अध्यक्षता तथा २ नम्बर वडा अध्यक्ष शुकलाल राजवंशीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा जिल्ला प्याब्सन झापा अध्यक्ष गौरिमान फागाे लगायतको बिशेष उपस्थित रहेको थियोे ।
कार्यक्रममा प्रमुख अतिथि राजवंशीको , प्याब्सन अध्यक्ष फागो , कवि तथा साहित्यकार केसब आचार्य / रश्मि शेखर
 ,धर्मेन्द्र अधिकारी जनक राजवन्सी ,टीका चुडाल र पुस्पलाल खरेलले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
स्वागत मन्तव्य प्याब्सन काेषाध्यक्षमा तुलसा संग्रौलाको रहेको थियोे भने कार्यक्रमको सहजीकरण  हल्दिबारी प्याब्सन सदस्य याेगेश कार्कीको रहेकोे थियोे ।
पुरस्कृत हुनुहुने विद्यार्थी भाइ बहिनीहरू तथा विद्यालयहरू को विवरण यस प्रकार रहेको छ ।
१. Dictation Boys तर्फबाट :
प्रथम : न्यू स्टार इङ्लिस स्कुल ( समिर पौडेल)
दृतिय : संस्कारा शिक्षा सदन ( साहिल गजमेर )
तृतीय :  शिग्मा इङ्लिस स्कुल ( प्रमिस आचार्य)
२.  कवितामा Boy तर्फबाट :
प्रथम : क्यानरी एकाडेमी (प्रेम प्रसाद दंगाल)
दृतिय : सम्सकारा शिक्षा सदन (बसन्त पकुवाल )
तृतीय :  न्यू स्टार इङ्लिस स्कुल (सौरब चौहान)
 ३. कवितामा Girl तर्फबाट :
प्रथम : सम्सकारा शिक्षा सदन (सम्भावि चौहान)
दृतिय : चिल्ड्रेन गार्डेन एकाडेमी (अम्बिका महताे)
तृतीय : शिग्मा इङ्लिस स्कुल ( प्रति फागाे )
४.  Dictation Girls तर्फबाट :
प्रथम : सम्सकारा शिक्षा सदन (आर्जु पाठक)
दृतिय : शिग्मा इङ्लिस स्कुल ( समीक्षा राई)
दृतिय : चिल्ड्रेन गार्डेन एकाडेमी  ( अमिता पौडेल)
तृतीय : क्यानरी एकाडेमी ( एलिसा बराल)
 ५.  हाजिरिजवाफ कक्षा ६-८ तर्फबाट :
प्रथम :  गाेल्धाप सनसाइन (सौगात रेग्मी+ दिया पौडेल)
दृतिय : क्यानरी एकाडेमी  (आर्यन शाह+ इसा कार्की)
तृतीय : न्यू स्टार इङ्लिस स्कुल   ( साेमिया दंगाल र मनिस रिजाल )
६.  हाजिरिजवाफ कक्षा १-५ तर्फबाट :
प्रथम :  क्यानरी एकाडेमी (आर्यु बस्नेत र अस्तुति खरेल)
दृतिय : कृष्ण सागर इङ्लिस स्कुल (रियाना मैनाली र युवराज सुवेदी)
दृतिय: गाेल्धाप सनसाइन ( रबिन न्यौपाने र जाेया कार्की )
७.  Extemper Speech कक्षा ८-१० Boys तर्फबाट
प्रथम :  चिल्ड्रेन गार्डेन एकाडेमी  ( स्मार्ट खरेल )
दृतिय :   सनसाइन इङ्लिस स्कुल  ( कौसल न्यौपाने)
शिग्मा इङ्लिस स्कुल  ( नारायण पुरी )
तृतीय : शिग्मा इङ्लिस स्कुल  ( विराज राई )
८.  Extemper Speech कक्षा ८-१० Girls तर्फबाट
प्रथम :  शिग्मा इङ्लिस स्कुल  ( बिमला वली )
दृतिय : चिल्ड्रेन गार्डेन एकाडेमी  ( मलिना बिष्ट )
तृतीय : सनसाइन इङ्लिस स्कुल  ( सलिना रेग्मी)
सम्पूर्ण विजेता विद्यार्थी भाइबहिनीहरूलाई पुरस्कार, मेडल तथा प्रमाणपत्र पत्र प्रदान गरिएको थियो।
साथै बालबालिकाहरुको चित्रकला तथा निबन्ध लेखन पालिकामा प्रतिस्पर्धा गराइ जिल्लामा निर्णयको लागि पठाइएको समेत प्याब्सन हल्दिवारी अध्यक्ष याम दंगालले जानकारी दिनु भएको छ।
याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
3
+1
1
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार