१० असोज । कचनकवल गाउँपालिकाले भोलि सार्वजनिक विदा दिएको छ।

गाउँपालिकाले आज एक सूचना निकाल्दै मुस्लिम धर्मावलम्बीहरुको धर्म प्रवर्तक पैगम्बर हजरत मुहम्मद सल्लल्लाहू अलौही वासल्लमको १४५२ औं जन्मजयन्तीको अवसरमा गाउँपालिकाले विदा दिएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत हिरा कुमारी यादवले जानकारी दिनु भयो ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार