झापा क्षेत्र नं ३ मा नेपाली कांग्रेसको महासमिति सदस्यको लागि हिजो भएको निर्वाचनको सम्पूर्ण मतपरिणाम सार्वजनिक भएको छ ।

खुल्लातर्फ १० जनाले उम्मेदवारी दिएकोमा पाँचजना निर्वाचित भएका छन् । उम्मेद्बारी दिएका मध्ये ओम प्रकाश सरावगी र दयानन्द गोस्वामीले उम्मेद्बारी फिर्ता लिएपनी निर्वाचन प्रक्रियाको कारण उनीहरुको समेत भोटर लिस्टमा नाम निस्किएपछी मतदाताले मतदान समेत गरेका थिए ।

निर्वाचन समितिले दिएको जानकारी अनुसार सरावगी लाई ४७ र गोस्वामीलाई ५१ मत गसेको थियो । निर्वाचन समितिका अनुसार ५२७ मत खसेकोमा २ मत बदर भएको थियोे ।

काङ्ग्रेस महासमितिमा खुल्ला सदस्यमा काङ्ग्रेस क्षेत्रीय सभापति तथा भद्रपुर नगरपालिका प्रमुख गणेश पोख्रेलले सर्वाधिक ४०८ मत प्राप्त गर्दै बिजय भएका छ्न ।

त्यसैगरी खुल्ला सदस्यमा टिकाराज ढकाल -३२३, मोहन महर्जन -२८२, राम प्रसाद दुलाल – २७८ र बिजय रिजाल -२५१ मत प्राप्त गर्दै बिजय भएका छ्न ।

त्यस्तै जनजाति आदिवासी तर्फबाट प्रदेश सभा सदस्य माननीय भुमि प्रसाद राजवन्सी समेत बिजयी भएका छ्न ।

त्यसैगरी नवीन बिमली , शर्मिला अधिकारी ,कृस्णकला राजवन्सी ,उर्मिला कुमारी गौतम र लता कार्की समेत निर्वाचित भएका छ्न ।

हेर्नुस् प्राप्त मत परिणाम –

 

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
2
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार