काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । विहीबार राती १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा २ र डिजेलमा ४ रुपैयाँ घटाएको छ ।

घटेको मूल्य अनुसार अब पेट्रोलको काठमाडौमा प्रतिलिटिर १७० पर्ने छ भने डिजेलको १६० रुपैयाँ पर्ने छ । निगमले ग्याँको मूल्य भने घटाएको छन् । ग्यास साविककै मुल्य १८९५ रुपैयाँ प्रतिसिलिण्डर पर्ने छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार