हल्दीवारी गाउँपालिकामा नि:शुल्क पाठेघरको मुखको चेकजाँच ( VIA ) गरिने भएको छ ।

यहि मङ्सिर २० गते बुधबारका दिन हल्दीवारी आधारभुत अस्पतालमा बिहान ९ बजेदेखि चेकजाँच सेवा हुने गाउँपालिकाले निकालेको सूचनामा जनाएको छ ।

लैङ्िगक हिंसा विरुद्धको १६ दिने अन्तर्राष्ट्रिय अभियान अन्तरगत महिलाहरुको भिआईए चेकजाँच गर्न लागेको पालिका अध्यक्ष रवीन्द्र प्रसाद लिङ्गदेनले बताउनुभयो ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार