झापा- झापा गाउँपालिकामा थ्रेसरमा च्यापिएर एक जना मृत्यु भएको छ। झापा गाउँपालिका- २ सुगाबथान निवासी ५७ वर्षीय नुनुवा टुडूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

आज बिहान करिब ५ बजे स्थानीय चन्द्रदेव राजवंशीको प्र १–०१–००१ त ८०९२ नम्बरको ट्याक्टरमा टुडूले आफ्नै धानको कुन्यूमा थ्रेसर लगाएका थिए।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
13
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार