हल्दिबारी। झापा हल्दिबारी-३ पञ्चायत माध्यमिक विद्यालयका कर्मचारी अभिषेक खतिवडाले जन्म दिन फरक शैलीमा मनाएका छन।
खतिवडाले जन्मदिनको अवसर पारेर आफू कार्यरत विद्यालयमा कक्षा-१ देखि कक्षा-५ सम्मका बिद्यार्थी सम्पुर्णलाई शैक्षिक साम्रागी र बिधालयमा अध्यानरत बिद्यार्थी जस्ले शैक्षिक साम्रागी बिगेर आएका लागि पनि उहाँले शैक्षिक साम्रागी हस्तान्तरण गरेका हुन
शैक्षिक साम्रागी हस्तान्तरण सगै खतिवडाले ढडुवा बजार , बिद्यालय आफ्नो निजि निवासमा वृक्षारोपण पनि गरेर जन्म दिन मनाएको  छन ।
विद्यालयमा व्यवस्थापन समितिका अध्यक्ष उदय बहादुर लोक्ताम र प्रधानाध्यापक कृष्ण बनलाई शैक्षिक साम्रागी हस्तान्तरण गर्दै खतिवडाले बिद्यार्थीको उज्ज्वल शिक्षा र विधालयको उन्नति प्रगतिको कामना गरेका थिए।
खतिवडाले आफु जन्म दिन तडक भडक शैलीमा नभएर रचनात्मक र सेवामूलक हिसाबले मनाएको जानकारी गराएका छन।
खतिवडाले केही बर्ष देखि जन्म दिनलाई उदाहरणिय र फरक शैलीमा मनाउदै आएको पाइएको छ ।
याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
2
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार