झापाको हल्दिबारीमा रहेको भेलागढी सामुदायिक बन बल्क नं. ४ क्षेत्र भित्र रहेकाे कालि मन्दिर मा गए राती चोरी भएको छ ।

मन्दिर भित्रकाे दान पेटिका फुटाएर दान पेटिकामा रहेकाे १५ हजार पैसा र साउन्ड बक्स, एम्लीफाइर चोरी भएकाे सामुदायिक बनका सचिव खकेन राजवंशीले बताएका छन्। मन्दिरको बाहिरि गेट र मुल गेडको ताला फुटाएर दान पेटिकाबाट पैसा र भित्र रहेकाे साउन्ड बक्स र बजाउने एम्लिफायर चोरि भएको राजव‌ंशीले बताएका छन् ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
1
+1
0
+1
0
+1
0
+1
3
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार