कचनकवल गाउँपालिकाले भक्का दिवसको उपलक्ष्यमा यहि पौष २९ गते स्थानिय सार्वजनिक विदा दिएको छ । उक्त दिन कचनकवल गाउँपालिक भित्रका सम्पुर्ण शैक्षिक संस्था, स्वास्थ्य संस्था, वडा कार्यालयहरु लगायतका सरकारी कार्यालयहरु विदा दिने निर्णय गरेको सुचनामा जनाइएको छ ।

विशेष गरेर राजवंशी समुदायले मनाउँदै अएको भक्का दिवस पौष २९ गते झापा, मोरङ्ग र सुनसरीका विभिन्न ठाउँमा भव्यताका साथ मानाउने गरेको पाईन्छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार