हल्दीवारी गाउँपालिका – २ मा आजराती दुईवटा मोटरसाइकल चोरी भएको छ ।
स्थानीय खासाङ्ग्वारी पश्चिम् बस्ने पुर्व शिक्षक अर्जुन कुमार पौडेल बाबुछोराले प्रयोग गर्दै आएको मोटरसाइकल चोरी भएको प्रहरीले जनाएको छ ।
उनले प्रयोग गर्दै आएको मे ११ प २६०२ नम्बरको सुपर स्पेन्डर रातो रंग भएको र छोराले प्रयोग गर्दै आएको मे १२ प २२४० नम्बरको पल्सर मोटरसाइकल चोरी भएको हो ।
हल्दिवारीमा पछिल्लो समय चोरीको घटना बडदै गरेको छ । यस बिषयमा संबंधित निकाय र गाउँपालिकाले कडा सुरक्षा व्यवस्था मिलाउनु पर्ने देखिन्छ । साङ्केतिक तस्बिर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
+1
2
+1
+1
+1
12
+1