गाेल्धाप, २८ माघ । हल्दिबारी गाउँपालिका वडा नं. १ मा रहेको गोलधाप  खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको निर्वाचनमा हर्क प्रसाद लिङ्देनको प्यानललै बिजयी भएका छ्न ।

निर्वाचन समितिका संयोजक हरि प्रसाद संग्रौलाले दिएको जानकारी अनुसार ८ सय २० जना मतदाता रहेकोमा ६ सय ३२ जनाले निर्वाचनमा भाग लिएका थिए ।

हिजो  सम्पन्न निर्वाचनमा अध्यक्षमा हर्क प्रसाद लिङ्देन  , उपाध्यक्षमा भोलानाथ ओली र कोषाध्यक्षमा तुलाराम न्यौपाने बिजयी भएका छ्न ।

त्यसैगरी  निर्वाचन समितिले दिएको जानकारी अनुसार ४ खुल्ला सदस्यहरुमा प्रदिपराज नेपाल, रत्न बहादुर विश्वकर्मा, विकास भट्टराई, कृष्ण प्रसाद सुवेदी बिजयी भएका छ्न ।

त्यस्तै खुल्ला महिला सदस्य ४ मा तारा आपागाईं, टिका माया सिगाु, सुशिला कार्की बस्नेत, टिकादेवी अधिकारी बिजयी भएको निर्वाचन समितिले जनाएको छ ।

निर्वाचन समितिका अनुसार सचीव ,सहसचिव र लेखा समितिमा भने निर्विरोध भएको थियोे ।

निर्वाचनको मत परिणाम यस प्रकार रहेको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार