नेपाली काङ्ग्रेस हल्दिवारीले हल्दीवारी गाउँपालिका अध्यक्ष रवीन्द्र प्रसाद लिङ्देनलाई ध्यानाकर्षण पत्र बुझाएको जनाएको छ ।

नेपाली काङ्ग्रेस हल्दिवारीका सभापति गङ्गा प्रसाद प्रसाईं सहितको टोलिले हल्दिवारी आधारभूत अस्पतालमा देखिएको समस्या र वडा नम्बर ५ का बलराम गिरिको छोराको उपचारमा कर्मचारीबाट भएको अभद्र व्यवहार प्रति काङ्ग्रेसले आपत्ति जनाएको बताएको छ ।
गाउँपालिकालाई बुझाएको ध्यानाकर्षण पत्र हेर्नुस् 
याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
1
+1
2
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार