झापाको हल्दिबारी गाउँपालिका वडा नं २ स्थित पर्ने हल्दिबारी नमूना माध्यमिक विद्यालयमा तेह्रथुम जिल्ला , आठराई गा.पा. ६ चुहानडाँडा जन्म भइ हाल बिर्तामोड ४ झापा निवासी खगेन्द्र मैनाली र मन्दिरा मैनालीले आफ्ना दिवंगत पितृहरू स्वर्गीय पिता मेदनिप्रसाद मैनाली तथा माता सीतादेवी मैनालीको स्मृतिमा हल्दिबारी माध्यमिक विद्यालयमा वाणीकी अधिस्ठात्री देवी पराम्बा माता भगवती सरस्वतीको अनुपम सौन्दर्य मूर्ति प्रदान गर्नुभएको छ।
जम्मा ६५,४०० बराबरको मूर्ति मैनाली दम्पत्तिले विद्यालयलाई हस्तान्तरण गरेको विद्यालयका प्रधानध्यापक टंक बहादुर पाख्रिनले जानकारी दिनुभयो।।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
2
+1
2
+1
+1
1
+1
+1