कचनकवल गाउँपालिकामा सर्पले डस्दा एकजना महिलाको मृत्यु भएको छ ।

आज बिहान कचनकवल १ की ६५ वर्षीया टिकामाया दाहाललाई खेतमा काम गरिरहेको बेला सर्पले डसेको वडा अध्यक्ष महावीर लिम्बू रन्जितले जानकारी दिएका छ्न ।

उनलाई उपचारका लागि बिर्तामोड स्थित बिएन्डसी अस्पताल ल्याइएको र उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
12
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार