प्रेम मनको आशा हो ,
गर्दछु दूर यों निराशा हो ,
कम शब्दमा भन्नु नै पर्दा ,
प्रेम जीवनको परिभाषा हो !

प्रेम ले नै सुमन महक छ ,
प्रेमले नै पक्षी उडदछ ,
कम शब्दमा भन्नु नै पर्दा ,
प्रेमले नै सूर्य चन्द्रमा चमक छ !

प्रेम शीतल-मन्द-सुवासित बहार हो ,
ऋतुहरुमा बसन्त बहार हो ,
कम शब्दमा भन्नु नै पर्दा ,
प्रेम आनन्दको आधार हो !

प्रेम हाम्रो आन हो .
प्रेम देशको शान हो .
कम शब्दमा भन्नु नै पर्दा ,
प्रेम ईश्वरको वरदान हो
– देवेन्द्र किशोर ढुङगाना !

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार